सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै (भिडिओ) – Nepal Press

सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै (भिडिओ)

काठमाडौं । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

आजै पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । उनले भने, ‘प्रधानमन्त्री र राजनीतिक संयन्त्रको संयोजकबीच एकसरो गृहकार्य भएको छ । छिट्टै आवश्यक आवश्यक र उपयुक्त निर्णय हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर