कर्णाली प्रदेश सभाको बैठक स्थगित – Nepal Press

कर्णाली प्रदेश सभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । माघ २ गते सोमबार दिनको १ बजे बस्ने गरि तोकिएको प्रदेश सभाको बैठक स्थगित भएको हो ।

हिजाे काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यति एयरको विमान दुर्घटनामा परेर जनधनको क्षति भएको भन्दै शोक मनाउन कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर