प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत भ्रमणको तयारीमा – Nepal Press

प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत भ्रमणको तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छिट्टै भारत भ्रमण हुन लागेको बताएका छन्।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको सम्पादकहरूसँगको छलफलमा भारत भ्रमणको तयारीबारे जानकारी दिएका हुन्।

उनले भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको समेत बताए।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत भ्रमणको तयारीमा

  1. राष्ट्रपतिको चुनाव अघि नै भारत बोलाएर एमालेलाई राष्ट्रपति नदेउ, एमालेसँग गठबन्धन तोडेर काँग्रेससँग लाग, मैले भनेको मान, नदीनाला हाईड्रोपावर मलाई देउ, चीनतर्फ कुनै पनि संरचना नबनाउ ईं. यस्तै निर्देशन दिन बोलाउँछ भारतले । चीनतर्फको संरचना निर्माणलाई तिव्रता दिनु नेपालको वुद्विमानी र हितमा हुनेछ । याद गर प्रचण्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर