कर्णालीमा एमाले सभामुखको उम्मेदवारी दर्ताको तयारीमा  – Nepal Press

कर्णालीमा एमाले सभामुखको उम्मेदवारी दर्ताको तयारीमा 

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभाको सभामुखमा नन्दा गुरुङलाई अगाडि बढाउने भएको छ ।
गुरुङले शनिवार दिउँसो ४ बजे सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेछिन् ।
सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको थियो । उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर