साँझ ६ बजे सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय – Nepal Press

साँझ ६ बजे सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर