वागमती प्रदेश : सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता – Nepal Press

वागमती प्रदेश : सभामुखमा कांग्रेसका अधिकारीले गरे उम्मेदवारी दर्ता

हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

धादिङबाट समानुपातिक सांसद रहेका अधिकारीले प्रदेशसभा सचिवालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर