प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री जम्कट्टेल – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले जम्कट्टेललाई बधाई तथा सफल कार्यकाल शुभकामना दिएका छन् ।

जम्कट्टेल पुस गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर