प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (लाइभ) – Nepal Press

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ ।

सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । बाँकी २७४ सांसदमध्ये प्रचण्डले २७२ सांसदले विश्वासको मत पाउने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर