कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक – Nepal Press

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

अहिले बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक जारी रहेको छ ।

बैठकमा सरकारलाई विश्वासको मत दिने नदिने विषयमा छलफल भइरहेको छ ।

कार्यसम्पादन समिति बैठक लगत्तै संसदीय दलको बैठक बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर