प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय (भिडिओ) – Nepal Press

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय (भिडिओ)

विराटनगर । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले जानकारी दिए ।

उनले दलको उपनेता, प्रमुख सचेतक पनि दाबी पेश गरेपछि मात्रै छान्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर