सत्तागठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल – Nepal Press

सत्तागठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रम, शक्ति बाँडफाँटबारे प्याकेजमा सहमतिलगायत विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर