अखिल क्रान्तिकारीको विद्रोही समूहले कमर्स क्याम्पसमा बनायो समानान्तर कमिटी – Nepal Press

अखिल क्रान्तिकारीको विद्रोही समूहले कमर्स क्याम्पसमा बनायो समानान्तर कमिटी

काठमाडौं । अखिल क्रान्तिकारी विद्रोही समूले नेपाल कमर्स क्याम्पसमा ३५ सदस्यीय समानान्तर इकाई कमिटी चयन गरेको छ ।

क्रान्तिकारीले क्याम्पसको १३ औं क्याम्पस सम्मेलनबाट अध्यक्ष सरोज रायको नेतृत्वमा समानान्तर कमिटी निर्माण गरेको हो ।

केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा गठित कमिटीका उपाध्यक्ष विमल लिम्बू, सचिवमा तीर्थ राज दुङ्गे, सहसचिवमा दुर्गा देवी मैनाली, मनोज थापा, सर्गम रावत रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा संगीत पौडेल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर