पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ उपराष्ट्रपति पुनद्वारा सम्मानित – Nepal Press

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ उपराष्ट्रपति पुनद्वारा सम्मानित

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ ‘दि एचआरएम-अर्वाडस फर डिस्टिङग्युड सर्भिस’ नामक ‘लाइफटाइम अचिभमेन्ट अर्वाडस् २०२२’ बाट सम्मानित भएका छन् ।

काठमाडौंस्थित सोल्टी होटलमा ‘कर्पोरेट क्लब प्रालिद्वारा बिहीबार आयोजित एक समारोहमा श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त अवार्डले सम्मान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर