वागमती : राप्रपा संसदीय दलको नेतामा थापा चयन – Nepal Press

वागमती : राप्रपा संसदीय दलको नेतामा थापा चयन

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी वागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा सर्वसम्मत चयन भएका छन् । राप्रपा वागमती प्रदेशको आज बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको राप्रपा वागमती प्रदेशका अध्यक्ष विक्रम थापाले बताए ।

१३ जना प्रदेशसभा सदस्य रहेको राप्रपाले प्रदेश नयाँ सात दलीय गठवन्धनलाई समर्थन गर्ने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर