त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद – Nepal Press

त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट १९ केजी भन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् ।

फ्लाइ दुबईबाट आएका सुडानी नागरिक १९ किलो बढी सुनसहित पक्राउ  परेका हुन् ।

त्रिभुवन विमानस्थाल सुरक्षा प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले १९ केजी सुनसहित पक्राउ परेकाे नेपालप्रेसलाई बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर