एमाले सचिवालय बैठक : जनादेशअनुसार भूमिका निर्वाह गर्न ओलीलाई जिम्मा – Nepal Press

एमाले सचिवालय बैठक : जनादेशअनुसार भूमिका निर्वाह गर्न ओलीलाई जिम्मा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

भक्तपुरको बालकोटमा आज बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । प्राप्त जनादेशअनुसार संसदमा विशेष भूमिका निर्वाह गर्दे अगाडि बढ्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर