माओवादी संसदीय दलको बैठक जारी, प्रचण्डको नाम अनुमोदन हुने – Nepal Press

माओवादी संसदीय दलको बैठक जारी, प्रचण्डको नाम अनुमोदन हुने

काठमाडौं । संसदीय दलको नेता चयन गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । संसदीय दलको बैठकअघि पदाधिकारी बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिसकेको छ ।

पदाधिकारीको उक्त निर्णय अनुमोदनका लागि संसदीय दलको बैठकमा पेश गरिएको छ ।

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर