राष्ट्रपति बन्ने हल्लाबारे रामचन्द्र पौडेलले भने- गठबन्धनमा छलफल हुन पाएको छैन – Nepal Press

राष्ट्रपति बन्ने हल्लाबारे रामचन्द्र पौडेलले भने- गठबन्धनमा छलफल हुन पाएको छैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।

शपथका लागि संसद् भवन प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू अब संसदमा धेरै बस्ने बताए।

तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘अब संसदमा धेरै बस्ने हो।’

गठबन्धनको सरकार बन्ने दाबी गर्दै पावर शेयरिङको विषयमा गठबन्धनमा छलफल नै हुन नपाएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर