सदनमा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (तस्बिरहरू) – Nepal Press

सदनमा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (तस्बिरहरू)

काठमाडौं । नवनिर्वाचित सांसदहरू पद तथा गोपनीयताको शपथका लागि संसद भवन पुगेका छन् । आज पहिलो दिन संसद भवन परिसरमा रोचक तथा भिन्न दृष्य देखिएका छन् ।

यसैक्रममा केही सांसद आफ्नो जातीय तथा परम्परागत पहिरनमा शपथका लागि पुगेका छन् । उनीहरूको इन्ट्रीले सदनमा समावेशी र विविधता झल्किएको छ । मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि छुट्टै नाम टिपाउन केही दिनअघि सांसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

विभिन्न मौलिक भेषभूषामा सजिएर संसद भवन पुगेका महिला सांसदहरूको तस्बिरहरू हेरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर