कांग्रेस निर्वाचन : मतदान सकियो, गणना केहीबेरमा सुरु हुने – Nepal Press

कांग्रेस निर्वाचन : मतदान सकियो, गणना केहीबेरमा सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्नका लागि भएको मतदान सकिएको छ ।

निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले सम्पूर्ण मत खसेको बताए ।

अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ । अबको १५ मिनेटमा गणना सुरु हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर