काठमाडौंमा भेला भएका मेयर-उपमेयर (तस्बिरहरू) – Nepal Press

काठमाडौंमा भेला भएका मेयर-उपमेयर (तस्बिरहरू)

काठमाडौं । नेपाल नगरपालिका संघको ८औं राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरू भएको छ । राष्ट्रिय सभागृहमा जारी अधिवेशनमा देशभरका महानगर, उपमहानगर र नगरपालिका गरी २९१ स्थानीय तहको प्रतिनिधित्व छ ।

यो अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

काठमाडौंका मेयर बालेन साह र धरानका हर्क साम्पाङ भने कार्यक्रममा अहिलेसम्म देखिएका छैनन् ।

हेरौं देशभरबाट सहभागी मेयर, उपमेयरका तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर