विवेक ओबराय पोखरामा, गरे जिपलाइन र स्काइक्रिमर (तस्बिरहरु) – Nepal Press

विवेक ओबराय पोखरामा, गरे जिपलाइन र स्काइक्रिमर (तस्बिरहरु)

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय कलाकार विवेक ओबरोयले आज पोखरा घुमेका छन् ।

यस क्रममा उनले पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमरसमेत गरेका छन् ।

ओबराय परिवारसहित वुधबार साँझ नेपाल आएका थिए । उनले बिहीबार नेपालका विभिन्न नेताहरुसँग भेटघाटसमेत गरेका थिए । केही दिनको नेपाल बसाइमा उनले पशुपतिनाथ लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर