श्रीमतीलाई कुटपिट गरी घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या – Nepal Press

श्रीमतीलाई कुटपिट गरी घाइते बनाएपछि श्रीमानले गरे आत्महत्या

हेटौँडा । मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका एकजना पुरुषले आत्महत्या गरेका छन् ।

मकवानपुरको इन्द्र सरोबर–५ खड्पुका ३० वर्षीय बुद्धिराम बलामीले आत्महत्या गरेका हुन् ।

श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका बलामीले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

घाइते २४ वर्षीय आस्था बलामीलाई अस्पताल पठाएर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *