संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा – Nepal Press

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

तर, घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर