भूमि आयोगले भोलिदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने – Nepal Press

भूमि आयोगले भोलिदेखि स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलन कार्य पुन: सुचारु गर्ने भएको छ ।

आयोगले विभिन्न स्थानीय तहमा अतिरिक्त लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने पुनः सुचारु गरिने भएको हो ।

आयोगले आज एक सूचना जारी गर्दै भोलिदेखि लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गरिने आयोगले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर