प्रधानमन्त्री देउवाद्वारा नेदरल्याण्डका पूर्वफुटबलर जोहनसँग भेट – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा नेदरल्याण्डका पूर्वफुटबलर जोहनसँग भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेदरल्याण्डका पूर्वफुटबलर जोहन निस्केन्ससँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जोहनसँग भेट गरेको उल्लेख गरेका छन् ।

‘दुई पटक विश्वकपको फाइनलमा पुगेको नेदरल्याण्डका फुटबल लिजेन्ड जोहनसँग भेटेर खुशी लागेको छ’, ट्वीटरमा देउवाले लेखेका छन् । उनले रोयल डच फुटबल एशोसिएसनले एन्फालाई गरेको साथ सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री देउवाद्वारा नेदरल्याण्डका पूर्वफुटबलर जोहनसँग भेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर