चलचित्र ‘भागवत गीता’मा धीरज मगर अनुबन्धित – Nepal Press

चलचित्र ‘भागवत गीता’मा धीरज मगर अनुबन्धित

काठमाडौं । चलचित्र ‘भागवत गीता’को मुख्य भूमिकामा अभिनेता धीरज मगर अनुबन्धित भएका छन् ।

फिल्ममा धीरजको अपोजिटमा सुहाना थापाले साथ दिनेछिन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई झरना थापाले निर्देशन गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर