एकनाथलाई सांसद बनाएकोमा भीम रावलको आपत्ति – Nepal Press

एकनाथलाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलकाे टिप्पणी यस्ताे छ:


प्रतिक्रिया

One thought on “एकनाथलाई सांसद बनाएकोमा भीम रावलको आपत्ति

  1. छानविन गर्ने हो भने तिम्रो सम्बन्ध र सँग भेटिन्छ । पार्टीको दुई पैसाको काम नगर्ने खालि विरोध गर्ने रावललाई पनि निकालिदिए हुन्छ । काम छैन यिनको एमालेलाई । यस्ता हजारौ रावल एमालेमा छन् । कसैको लागि दलाली गर्न एमालेमा यिनले गर्ने भनेको विरोध मात्रै हो । जे भनेर पनि विरोध मात्रै गरेर जसरी पनि एमालेलाई कमजोर मात्र बनाउन हिडेका विदेशी दलाललाई एमालेबाट तुरून्त निकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर