निर्वाचनमा तरुण दलको सक्रियता उत्कृष्ट : आरजू – Nepal Press

निर्वाचनमा तरुण दलको सक्रियता उत्कृष्ट : आरजू

काठमाडौं । नेपाली कांग्रेस नेतृ डा. आरजू राणाले निर्वाचनमा तरुण दलको सक्रियता उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेकी छन् ।

बालुवाटार पुगेका तरुण दलक अध्यक्ष विद्वान गुरुङलाई निर्वाचनमा खेलेको भुमिकाका लागि धन्यवाद दिँदै उनले प्रशंसा गरेकी हुन् ।

समानुपातिकमा सोचेजस्तो मत नआएपनी समग्रमा सन्तोसजनक मत आएको उल्लेख गर्दै उनले आगामी दिनमा भ्रातृ संगठनहरु बढी सक्रिय हुनुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर