निर्वाचनको समीक्षामा जुट्यो बाबुराम नेतृत्वको नेसपा – Nepal Press

निर्वाचनको समीक्षामा जुट्यो बाबुराम नेतृत्वको नेसपा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय पदाधिकारीको बैठक बसेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबारे समिक्षा गर्न नेसपाको बैठक बसेको हो ।

बैठकमा प्रदेशगत रिपोर्टिङ र समीक्षा भएकोे जनाइएको छ । साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ ।

बैठकमा नेसपाको अध्यक्ष डा. बाबुराम भट्टराई, महेन्द्रराय यादवलगायत नेताहरु सहभागी थिए । नेसपाले माओवादी केन्द्रका चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएकोे थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर