धनगढीमा १५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई १५ किलोको माला – Nepal Press

धनगढीमा १५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई १५ किलोको माला

कैलाली । सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ ।

यस अघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर