‘हनी हन्टिङ’ हेर्न राजेश हमालसहितका टाेली भुजुङमा (भिडिओ) – Nepal Press

‘हनी हन्टिङ’ हेर्न राजेश हमालसहितका टाेली भुजुङमा (भिडिओ)

काठमाडौं । मह सिकारको दृश्यावलोकन गर्न आज कलाकारको एक टोली लमजुङ तर्फ लागेको छ।

लमजुङको भुजुङ गाउँ पुगेर मह सिकार हेर्न महानायक राजेश हमालसहित विपिन कार्की, वर्षा सिवाकोटी, सुनिल पोखरेल, रामकृष्ण ढकाल, आदि लगाायतका कलाकारहरु लमजुङ प्रस्थान गरेका हुन्।

आज काठमाडौंबाट भुजुङ तर्फ लागेका कलाकारहरु भोलि मह सिकार हेरेर पर्सि पुन काठमाडौं फर्कनेछन। ‘स्पार्क एड्भेन्चर’ नाम दिईएको दुई दिनको उक्त यात्रा विशेषत पर्यटन प्रवद्र्धनलाई मध्यनजर गरी आयोजना गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *