मानव अधिकार आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन – Nepal Press

मानव अधिकार आयोगले राष्ट्रपति समक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष तप बहादुर मगरले शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को आयोगले वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *