असमझदारीको समीक्षा गर्दै थप एकताबद्ध भएर जाने गठबन्धनको अठोट – Nepal Press

असमझदारीको समीक्षा गर्दै थप एकताबद्ध भएर जाने गठबन्धनको अठोट

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले गठबन्धन आवश्यक भएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन आवश्यक रहेको निष्कर्ष निकालेको हो।

मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामान गर्न गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया

One thought on “असमझदारीको समीक्षा गर्दै थप एकताबद्ध भएर जाने गठबन्धनको अठोट

  1. यो ठगबन्धनले विगत डेढ वर्षमा देशलाई ५ वर्ष पर धकेल्यो । अब पनि यिनै कुहिएका लुटेराहरूको बैठक, छलफल, घुर्की सुन्दैमा वाक्क हुने भइयो ।विकास, समृद्वि केही नहुने भो । देश बर्वाद हुने भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर