कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता – Nepal Press

कांग्रेस उपसभापति खड्का र सिके राउतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सि.के.राउतबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा शिष्टाचार भेटवार्ता भएको हो ।

उनीहरुबीच बधाई साटासाट भएको छ । भेटमा उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य र समसामयिक विषयमा छलफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर