बँदेलको आक्रमणबाट अछाममा एक जनाको मृत्यु

२०७९ मंसिर १७ गते १९:०३

प्रतिकात्मक तस्बिर ।
कैलाली । अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका गाउँपालिका ६ षोडशाका ४० वर्षीय केशर बोहराको ज्यान जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ
शनिवार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको उहाँको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।
मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर