बँदेलको आक्रमणबाट अछाममा एक जनाको मृत्यु – Nepal Press

बँदेलको आक्रमणबाट अछाममा एक जनाको मृत्यु

कैलाली । अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका गाउँपालिका ६ षोडशाका ४० वर्षीय केशर बोहराको ज्यान जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ

शनिवार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको उहाँको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *