बाजुरामा मतगणना : कांग्रेसका बद्री पाण्डेले लिए सुरुवाती अग्रता, कर्ण थापा ६ मतले पछि – Nepal Press

बाजुरामा मतगणना : कांग्रेसका बद्री पाण्डेले लिए सुरुवाती अग्रता, कर्ण थापा ६ मतले पछि

बाजुरा । मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि अन्ततः बाजुरामा मतगणना सुरु भएको छ । बिहीबार साँझको पहिलो मतगणना अपडेटअनुसार नेपाली कांगेसका बद्री पाण्डले ६ मतले एमालेका कर्ण थापालाई पछि पारेर सुरुआती अग्रता लिएका छन् ।

बडिमालिका वडा नम्बर १ र हिमाली गाउँपालिकाबाट मतगणना सुरु भएको छ । सुरु अपडेटमा पाण्डेले ३७७ मत पाएका छन् भने थापाले ३७१ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर