छ पटकका ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन सिंहको निधन – Nepal Press

छ पटकका ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन सिंहको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएको बेला संह राखेप सदस्य सचिव थिए ।

उनी नेपाली ब्याडमिन्टनका सर्वाधिक राष्ट्रिय च्याम्पियन हुन् । उनी ६ पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *