विश्व एड्स दिवसको पूर्व सन्ध्यामा द्विप प्रज्वलन (तस्बिरहरु) – Nepal Press

विश्व एड्स दिवसको पूर्व सन्ध्यामा द्विप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं । विश्व एड्स दिवसको पूर्व सन्ध्यामा राजधानीमा द्विप प्रज्वलन गरिएको छ ।

माइतीघरमा ३५ औँ एड्स दिवसका अवसरमा द्विप प्रज्वलन गरिएको हो । हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ ।

यो वर्ष दिवसको नारा समानताको स्थापना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर