धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी – Nepal Press

धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी

जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र ४ (२) मा मधेस प्रदेशका मन्त्री शत्रुधन महतोलाई हराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।

हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधनलाई पराजित गरेका हुन् । नेकपा एसका शत्रुधन सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।

निर्वाचित हरिनायणले १७ हजार ३०२ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी शत्रुधन १५ हजार ९६० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर