तत्काल ब्याजदर वृद्धि नहुने, यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णापाठ) – Nepal Press

तत्काल ब्याजदर वृद्धि नहुने, यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णापाठ)

काठमाडौं । तत्काल ब्याजदर वृद्धि नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आइतबार सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

पछिल्लो समय व्याजदर वृद्धि भएको भन्दै उद्योगी व्यवसायीले विरोध गर्दै आएका थिए ।

राष्ट बैंकले तत्काल ब्याजदर बढ्न नदिने गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हाे । वाणिज्य बैंकको कर्जा र निक्षेपको भारीत औसत ब्याजदर अन्तर ४ प्रतिशत र विकास बैंकको ४.६ प्रतिशत अन्तर कायम गरिएको छ । यसले ब्याजदर सन्तुलन राख्ने राष्ट बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यस्तै चालुपुँजी कर्जामा शंसोधन गर्नसकिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । मौद्रिक नीतिको लक्ष्य तथा प्रक्षेपणलाई पनि यथावत राखिएको छ । बैंकदर चलाइएको छैन ।

पूर्णापाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर