अशोक राईले बढाउँदै मतान्तर, घण्टीसँग कति फरक ? – Nepal Press

अशोक राईले बढाउँदै मतान्तर, घण्टीसँग कति फरक ?

विराटनगर । एमालेसँगको तालमेलमा लडेका जनता समाजवादीका नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा २१६ मतको अग्रता लिएका छन् । ६८ हजार ४१२ मत गणना हुँदा राईले १४ हजार ४२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) ले १४ हजार २०८ मत पाएकी छिन् ।

यसैगरी, गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ११ हजार २६४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७ हजार ३६ पाएका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर