जगन्नाथको गुनासो- गठबन्धनभित्रै अन्तर्घात हुनु अनैतिक र अनुशासनहीन – Nepal Press

जगन्नाथको गुनासो- गठबन्धनभित्रै अन्तर्घात हुनु अनैतिक र अनुशासनहीन

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनभित्रको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् ।

जीत र हार स्वभाविक भए पनि अन्तर्घातबाट नकारात्मक परिणाम आउनु अनैतिक र आफ्नो पार्टीविरुद्धको अनुशासनहीन क्रियाकलाप भएको उनले बताएका छन् ।

उनले आफू पराजित भए पनि जनतामाझ गरेका प्रतिबद्धतामा सदैव दृढ रहने पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर