रुपन्देही क्षेत्र ३ (२) मा एमालेका चौधरी विजयी – Nepal Press

रुपन्देही क्षेत्र ३ (२) मा एमालेका चौधरी विजयी

रूपन्देही । रुपन्देही क्षेत्र ३ को (२) मा नेकपा एमालेका तुलसी प्रसाद चौधरी विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २ सय १ मतले पछि पारेका हुन् । मुख्य निर्वाचन अधिकृत रामकृष्ण कोइरालाका अनुसार एमालेका उम्मेदवार चौधरीले १६ हजार ३ सय ९४ मत ल्याएका छन् । कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर