सुनसरीका ४ क्षेत्रमध्ये तीनवटामा एमाले अगाडि – Nepal Press

सुनसरीका ४ क्षेत्रमध्ये तीनवटामा एमाले अगाडि

विराटनगर । सुनसरीको ४ वटा निर्वाचन क्षेत्रमा मत गणना जारी छ । जारी गणना अनुसार ३ निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार अगाडि रहेका छन् ।

सुनसरी क्षेत्र नम्बर १ मा भने राष्ट्रिय स्वातन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ अगाडि छन् । २,३,४ एमालेका उम्मेदवा। अघि रहेका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा सरकारका सञ्चार प्रविधी तथा सुचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत पछाडि परेका छन् ।

सुनसरी क्षेत्र नम्बर १
घण्टी गोमा तामागङ ९६१४
छाता अशोक राई ८४२६
ह्सिया हथौडा मुक्साहाङग मेन्याङवो ७४८०

सुनसरी २
सूर्य भिम अचार्य २२०९७
रुख सिताराम महातो १८४७७
घण्टी लालबिक्रम थापा १६११२

सुनसरी ३
सूर्य भगवती चौधरी १६००५
रुख विजय गच्छदार ११६९५

सुनसरी ४
सूर्य जगदिश प्रसाद कुसियैत २०५५७
रुख ज्ञानेन्द्र बहादुर कार्की २०४२५
घण्टी जीवन कुमार श्रेष्ठ २६७७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर