निर्वाचित बनेपछि बस्नेतले भने- थप दायित्व बोध भएको छ – Nepal Press

निर्वाचित बनेपछि बस्नेतले भने- थप दायित्व बोध भएको छ

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले थप दायित्व बोध भएको बताएका छन् ।

शुक्रबार सो क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बस्नेतले आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै जितबाट थप दायित्व बोध भएको बताएका हुन् । उनले आफू सदैव जिल्लाको विकासका लागि आग्रणी भूमिकामा काम गर्ने जिकिर गरे ।

बस्नेत ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर