सिरहा ३ बाट एमालेका लीलानाथ विजयी – Nepal Press

सिरहा ३ बाट एमालेका लीलानाथ विजयी

जनकपुरधाम । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् ।

श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गरेका हुन् । श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुंदा साहले २६ हजार ८८२ मत पाए ।

श्रेष्ठलाई जसपा नेपालको समर्थन थियो भने साह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको थियो ।

०७४ मा विजयी भएका श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बनेका थिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर