इलाम १ मा महेश बस्नेतको अग्रता कायमै, पछ्याउँदै झलनाथ खनाल – Nepal Press

इलाम १ मा महेश बस्नेतको अग्रता कायमै, पछ्याउँदै झलनाथ खनाल

इलाम । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछि परेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका महेश बस्नेतले १२ हजार २७५ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेता खनालले १० हजार ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर