काभ्रे २ मा गणना नसकिँदै गोकुल बाँस्कोटा विजयी – Nepal Press

काभ्रे २ मा गणना नसकिँदै गोकुल बाँस्कोटा विजयी

काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् ।

उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर