१२ बजेसम्मको अपडेट : १०७ क्षेत्रको नतिजा आउँदा कांग्रेस पहिलो, अरूको अवस्था कस्तो ? – Nepal Press

१२ बजेसम्मको अपडेट : १०७ क्षेत्रको नतिजा आउँदा कांग्रेस पहिलो, अरूको अवस्था कस्तो ?

काठमाडौं । मध्यरात १२ बजेसम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फ १०७ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्म ३७ क्षेत्रमा जित हासिल गर्दै कांग्रेस पहिलो स्थानमा रहेको छ ।

नेकपा एमाले २३ सीटमा जीत हात पार्न सफल भएको छ भने, नेकपा माओवादी केन्द्रले ११ क्षेत्रमा जितेकाे छ।

यस्तो छ अहिलेसम्मको सम्पूर्ण विवरण

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश गौचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य

८. ललितपुर १ – उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा – शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजयकुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाई

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री

२४. दैलेख २ – दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

२६. तनहुँ १ – रामचन्द्र पौडेल

२७. बाँके ३ – किशोरसिंह राठौर

२८. नवलपुर १ – शशांक कोइराला

२९. धादिङ २ – रामनाथ अधिकारी

३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना

३१. सिन्धुली १ – श्यामकुमार घिमिरे

३२. सप्तरी ३ – दिनेशकुमार यादव

३३. नवलपुर २–विष्णु कुमार कार्की

३४. सुर्खेत १–पुर्णवहादुर खड्का

३५. बर्दिया २– सञ्जय गौतम

३६. दाङ ३– दीपक गिरी

३७. नवलपरासी १ – विनोद चौधरी

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५ .झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. मकवानपुर २ – महेश कुमार बर्तौला

१२. कास्की २ – विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

१५. रुपन्देही ५ – बासुदेव घिमिरे

१६. सोलुखुम्बु – मानवीर राई

१७. धनकुटा – राजेन्द्र राई

१८ झापा ४ – एलपी साँवा लिम्बु

१९. सिरहा १ – राम शंकर यादव

२०. बाँके १ – सूर्य ढकाल

२१. बैतडी–दामोदर भण्डारी

२२. कपिलवस्तु १–बलराम अधिकारी

२३. कन्चनपुर १– तारा लामा तामाङ

माओवादी केन्द्र

१. सिन्धुली २– लेखनाथ दाहाल नयाँ

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

८. दाङ २ – रेखा शर्मा

९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)

१०. खोटाङ – रामकुमार राई

११ भोजपुर– सुदन किराँती

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२ . बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी – प्रेमबहादुर आले

६. बझाङ – भानुभक्त जोशी

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा–धनवहादुर बुढा

९. धादिङ १– राजेन्द्र पाण्डे

१०. दाङ मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २– रवि लामिछाने

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानबहादुर शाही

३. मकवानपुर १ – दिपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङदेन

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १– रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १–नवलकिशोर साह

जनमत पार्टी

१. सप्तरी २ – सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी

२. सर्लाही ४–अमरेश कुमार सिंह

३. मोरङ ५–योगी मण्डल

४.रौतहट ३–प्रभु साह

५. रौतहट २— किरण साह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर